मसुरिया
कैलाली को मसुरियामा दुई मोटरसाइकल एक आपसमा ठोकिदा तिन जना घाइते भएका छन् जिल्लाको गौरिगंगा नगरपालिका वडा नं ९ संकरपुर चोकमा पश्चिम बाट पुर्ब तर्फ जादै गरेका दुईवटा सु.प.प्र.०१-००९ प.७८९१र से.७ प.११४७ नम्बर का मोटरसाइकल ठोकिएको इलाका प्रहरी कार्यालय मसुरियाले बताएको छ । घाइते तिन जना मध्य दुई जनाको अवस्था गम्भीर रहेको र एक जनाको घुडामा चोट लागेको बताइएको छ। घाइते तिनै जनालाई घोडाघोडी अस्पताल पठाइएको प्रहरी ले जनाएको छ। थप जानकारी आउन बाँकी रहेको र घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मसुरिया ले बताएको छ। घाइतेहरूको परिचय खुलेको छैन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1