वाम एकताका लागि पहल गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सत्ता गठबन्धनलाई कायम राख्दै वाम एकताका निम्ति पहल गर्ने निर्णय गरेको छ ।

अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा मंगलबार बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

त्यस्तै बैठकले संगठन सुदृढिकरण अभियान चलाउने, समाजवादबारे अवधारणा तयार गर्ने र वर्तमान आर्थिक समस्याबारे प्रस्ताव तयार पार्ने निर्णय समेत गरेको महासचिव बेदुराम भूसालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply