थारु राष्ट्रिय मुक्ति मोर्चाको सुदूरपश्चिम प्रदेश सम्मेलन कञ्चनपुरमा सम्पन्न

कञ्चनपुर २१ साउन । थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालको प्रथम प्रदेश सम्मेलन कञ्चनपुरको कृष्णपुर नगरपालिका ६ सिंहपुर सामुदायिक वनको भवनमा भेला भइ शनिबार सम्पन्न भएको छ । मोर्चाका सुदूरपश्चिम प्रदेश सम्मेलन आयाेजक समिति संयोजक शेर बहादुर चौधरीको अध्यक्षतामा सम्पन्न भेलामा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा थारु राष्ट्रिय मुक्ति माेर्चा केन्द्रीय उपाध्यक्ष देबिलाल चौधरी प्रमुख अतिथि थिए माओवादी केन्द्र निकट मोर्चाका नेता तथा कार्यकर्ता र माओव प्रदेश स्तरीय थारु राष्ट्रिय मुक्तिमोर्चा सम्मेलन कृष्णपुर कञ्चनपुर २०७९ उद्घाटन सत्र कार्यक्रमका संचालक अमिन दहित, सभा अध्यक्ष रामाष्ट्रिय मुक्ति मोर्चा नेपालको प्रदेश सम्मेलन आयोजक समिति संयोजक शेर वहादुर चौधरी,धारु राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रिय महासचिव तथा राष्ट्रिय सभा सदस्य,नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रिय सदस्य नेप बहादुर चौधरी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको केन्द्रिय सदस्य रुपा चौधरी,नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको केन्द्रिय सदस्य तथा सुदुरपश्चिम प्रदेश सभा सदस्य विरमान चौधरी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) केन्द्रीय सदस्यीय – हेमराज भट्टराई नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको केन्द्रिय सदस्य तथा कञ्चनपुर जिलला इनचार्ज टेकेन्द्र भट्ट,नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको केन्द्रिय सदस्य कृष्ण कुमार चौधरी, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको केन्द्रिय सदस्य तथा सुदुरपश्चिम प्रदेश भूमि व्यावस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरी, अतिथि थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रिय सदस्य अमिन दहित,थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रिय सदस्य पण्डित कठरिया, थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रिय सदस्य कमला चौधरी , थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रिय सदस्य तुन्नि चौधरी,थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रिय सदस्य शेर बहादुर चौधरी, थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रिय सदस्य सिता थारु,थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रिय सदस्य शन्त कुमार थारु, अतिथि मा राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रिय सदस्य अमर चौधरी,थारु राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रिय सदस्य दिपा चौधरी,थारु राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रिय सदस्य दिपा चौधरी फूल्लन राना,धारु राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रिय सदस्य नरेन्द्र चौधरी दुर्गाखुना । घाँसी राम राना,नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र प्रदेश कमिति सदस्य विवेक चौधरी , नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र प्रदेश कमिति सदस्य लक्ष्मण चौधरीफ नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र प्रदेश कमिति सदस्य सुनिता चौधरी, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र प्रदेश कमिति सदस्य सरु चौधरी,नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र प्रदेश कमिटी सदस्य फुलराम चौधरी, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र प्रदेश कमिति सदस्य कुमारी चौधरी प्रतिज्ञा,नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र प्रदेश कमिति सदस्य राज कुमार थारु,नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र प्रदेश कमिति सदस्य डम्मर थारु,

Open photo

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र प्रदेश कमिति सदस्य गणेश चचौधरी, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र प्रदेश कमिति सदस्य तथा थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालको कैलाली जिल्ला अध्यक्ष विकास चौधरीफ नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र प्रदेश कमिति सदस्य फुलराम चौधरीफ

Open photo

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र प्रदेश कमिति सदस्य विवेक चौधरी,नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र प्रदेश कमिति सदस्य ओजारी चौधरी, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र प्रदेश कमिति सदस्य छोटेलाल चौधरी, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र प्रदेश कमिति सदस्य उर्मिला चौधरी,नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र प्रदेश कमिति सदस्य लाजुराम चौधरी, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र प्रदेश कमिति सदस्य प्रशुराम चौधरी,अतिथि : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र प्रदेश कमिटी सदस्य सुरेन्द्र चौधरी, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र प्रदेश कमिति सदस्य करण चौधरी,नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र प्रदेश कमिति सदस्य सुरेन्द्र चौधरी,नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र प्रदेश कमिति सदस्य गंगा चौधरी समिक्षा, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र प्रदेश कमिति सदस्य पशुपति चौधरी,लगायतको उपस्थिति रहेको थियो । माओवादी केन्द्र निकट मोर्चाका नेता तथा कार्यकर्ता र माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो । भेलाले आजै मोर्चाको प्रदेश कमिटी समेत चयन गर्ने संयोजक शेर बहादुर चौधरीले बताए ।

Open photo

नेपालको तराई क्षेत्रमा बसोबास गर्ने तराईको कञ्चनपुर जिल्ला देखि दाङ जिल्ला सम्म बसोबास गर्न मुल ‘जातिको रुपमा थारु समुदाय रहेको छ । यो जाति मुख्यतया कृषी पेशामा आधारित समुदाय हो । तराईको उर्वर भुमिमा कृषी काम गरी आफ्नो जिवन निर्वाह गरिरहेको अवस्था चित्रित रहेको छ । थारु जातिको उत्पति एकिनका साथ भन्न गाह्रो छ । कतिपय विज्ञहरुको थारु जाति सम्बन्धी विभिन्न पुस्तकमा थारु समुदायको थातथलो दाङ जिल्लाबाट भएको भन्ने पुष्टी भएको छ तर कतिपय विज्ञहरुको फरक मत रहेको छ । भारतको थर मरुभुमिबाट नेपाल प्रवेश गरेकोले कतिपय विज्ञहरुलेथारु जातिको परिचय दिएका छन् भने कतिपयको तर्क भारतको राजिस्थानको चितवर भन्ने ठाँउबाट पलायन हुँदै नेपाल प्रवेश गरेको पनि रहेको छ । तर धेरै विज्ञको भनाई अनुसार थर मरुभुमि बाट आएकोले थारु जात भएको स्पष्ट पारेका छन ।

Open photo

धेरै जसो जाति विज्ञहरुको भनाइ अनुसार थारु जातिको उत्पति नेपालको दाङ जिल्लाबाटै भएको उल्लेख गरेका छन् । गौतम बुद्ध पनि थारु जाति नै रहेको पनि कतिपय विद्धानहरुको भनाई रहेको छ । दाङ जिल्ला बाट विस्तारै पश्चिम तिरको हकमा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर सरेको भन्ने तर्कहरु छ । पुर्वमा कपिलवस्तु, रुपन्देही नवलपरासी र चितवन सम्म थारु बस्ती रहेको भनाई छ । तथापी हाल नेपालको तराईको २२ जिल्लामै थारु समुदायको बसोबास रहेको छ । यो जातिको मुख्य पेशा भनेको कृषी हो । विगतको दिनमा तराईको घना जंगललाई • फडानी गरेर उर्वर माटोमा परिणत गर्दै कृषी योग्य जमिन बनाएर यो देशलाई कृषी प्रधान देश बनाएको इतिहास हामी माझ साँक्षीको रुपमा रहेको छ ।

Open photo

थारु जातिको उत्पत्ति करिब करिब २५ सय वर्ष अगाडी भएको विज्ञहरुको भनाई रहेको छ। पारु समुदायकी आफ्‌नो छुट्टै प्रकारको संस्कार संस्कृति रहेको छ । छुट्टै प्रकारको रहनसहन, चालचलन, रितिरिवाज, परम्परा, मुल्य मान्यता रहेको छ। थारु समुदाय मुख्यतया प्रकृतिको पुजा गर्ने जाति पनि हो । प्रकृति माथि विश्वास गर्ने समुदाय मध्य थारु समुदाय पनि एक हो । विगतमा थारु समुदाय शैक्षिक रुपमा अशिक्षित रहेको हुँदा राज्यको निकायबाट तथा पहुँचबाट टाढा रहेको स्पष्ट छ त्यसको असर राजनैतिक, रोजगारीको शैक्षिक, आर्थिक, सामाजिक, सांस्कृतिक स्तर लगायतमा पछाडी परेको तथा पछाडी पारिएकाथिए । ऐतिहासिक जनयुद्ध तथा जनआन्दोलकै कारण केही वर्ष यता थारु समुदाय पनि शिक्षा, कृषी, सामाजिक, सांस्कृतिक, रोजगारी, व्यापार लगायतको क्षेत्रमा व्यापक प्रगती गरिरहेको विभिन्न सरकारी तथा गैर सरकारी तथ्याङ्गलेस्पष्टपारेको छ । थारु समुदाय आफ्‌नो छुट्टै मौलिक पहिचान रहेको छ। थारु समुदाय भित्र पनि विभिन्न प्रकारको भर रहेको थारु बस्ती तथा समुदाय रहेको छ । जसमध्ये मुख्य परमा हंगौरा थारु, राना थारु, कठरिया चारु हुन । हाल नेपालमा २०६८ को जनगणना अनुसार थारु जातिको कुल संख्याको ६.५६ प्रतिशत रहेको जनगणना विभागको तथ्याङमा उल्लेख रहेको छ । सुदुपश्चिमको कैलाली जिल्लाको हकमा थारु जातिको जनसंख्या ४२ प्रतिशत रहेको तथ्यामा उल्लेख छ । कञ्चनपुर जिल्लाको हकमा थारु जातिको जनसंख्या प्रतिशत रहेको तथ्याङमा उल्लेख छ ।

 

डंगौरा थारु समुदायको पृष्ठभुमि : डंगौरा थारु समुदायको बसोबास नेपालको दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लामा रहेको छ । तराईको दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा बसोबास गर्ने थारु जाति मुल जाति हो। यो जातिको मुख्य पेशा कृषी हो । थारु जातिको उत्पति दङ्गीशरण थारु रज्वाको पाला देखि भएको भन्ने किम्दन्ती रहेको छ भने अर्को तर्फ गौतम बुद्धको पाला देखि पनि उत्पति भएको भन्ने भनाई रहेको छ । त्यस्तै भारतको थर मुरुभुमि बाट नेपाल तिर आएको जातिलाई पनि थारु जाति हो भनि भनिएको कठनहरु पाईन्छ । दाङबाट थारु समुदायको उत्पति भएकोने डंगौरा थारु भनिएको हो भन्ने विज्ञहरुको भनाई रहेको छ। डंगौरा थारु जाति भित्र पनि धेरै प्रकारको घर रहेको छ ।

Open photo

त्यस्तै थारु समुदायको चाडपर्व टेस्वार मध्ये माधि संकान्ती नयाँ वर्षको रुपमा मनाउने गरिन्छ भने बर्का टेब्रुवार को रुपमा गुरिया पर्व र ठूलो पर्वको रुपमा दशैं लाई मनाउने गरिन्छ । त्यस्तै अस्टिम्की, अटवारी, अन्त्तर, दर्श, डिया डेवारी, माघ, होरी, चिरै भजहर लगायतको पर्व थारु समुदायको लागि महत्वपूर्ण तिहार को रूपमा रहेको छ । त्यस्तै मा, सवन्या, सखिया, डफेक गीत, धोरिहवा नाच, बर्का नाच, मुंग्रहवा, लठ्ठत्वा, दिन नच्या, मांगर, अस्टिम्कीक गीत, सज्नाधमार, हुहुंश्वा लगायत महत्वपूर्ण नाचकोर र गीतबाँस हुन्। त्यस्तै पौवा, भेरवा, लेहेंगा, चौलिया, गोन्या, अंगौछा, सडरी, अंगिया, गटै, मंगौरी, टिकली, चुरिया, गुरिया, बुलाका लगायतका पोषक थारु समुदायको महत्वपूर्ण पोषकको रूपमा रहेको छन् । त्यसै गरी डंगौरा थारु समुदायमा ढिकरी, अन्डिक मात, घोधी, खरिया, सुर्मा, बरिया, पोईक साग, केराउक गुडा, सुरिक सिकार, मार, भात, कपूवा, रिव, डारु, छबुवा जार लगायतको परिकार मुख्य रहेका छन । डंगौरा भारु समुदायमा शासन व्यवस्था चाहिँ सङ्घर, भल्मन्सा र महतीवाद्वारा गाउँ समाज संचालन गर्ने गरिन्छ । त्यस्तै चिराकी, गुरुवा, लिखन्डरिया र लोहरा लगायतको व्यक्ति पनि पारु समुदायको अगुवाई तथा समाज संचालनको लागि महत्वपूर्ण व्यक्तिको रुपमा रहेको मानिन्छ ।

Open photo

 

राना थारु समुदायको पृष्ठभूमि : राना थारु समुदायको बसोबास नेपालको कैलाली र कञ्चनपुर जिल्लामा रहेको छ । तराइको कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राना थारु जाति मूल जाति हो । यो जातिको मुख्य पेशा कृषी हो । राना थारु जातिको उत्पति भारतको राजिस्थानको चितवर भन्ने ठाउँबाट विस्थापित हुँदै बारा राना गाउंबाट कञ्चनपुर र कैलाली जिल्लामा बसोबास भएको विज्ञहरुको भनाई रहेको छ राना पारु जाति भित्र पनि धेरै प्रकारको थर रहेको छ । राना बारु समुदायमा १२ प्रकारको घर रहेको राना अगुवाहरुको भनाई पनि रहेको छ । हाल १६८ गाउँ राना थारू समुदायको बस्ती रहेको छ ।

Open photo

वास्तै राना थारु समुदायको चाडपर्व वार मध्ये ठुलो विहार होरी, तिज, डेवारी (कुलपूजा) असारी, चराई, दन अटवारी, अस्टमी ठुलो पर्वको रुपमा मनाउने गर्दछन । त्यस्तै राना थारु समुदायमा चाडपर्वको बेला तथा पहना सत्कारको मेला सन्सी, सेमै, खजुरिया, मिसीला, फरा, पटौला, बच्चा, जुरिया रोटी, पहा, चौरासी बन्दन, ला लगायतको पक्वान खाने तथा खुवाउने गर्दछन । त्यस्तै राना थारु समुदायको संस्कार तथा संस्कृति झल्काउनको नाग अंगिया, धधरिया, उनियाँ, फटुई, घट, हार, कठुला, हंसुलिया, नक्वेसर, गरेला, पट्ठा, पैडा, नठुनी, चिखिया, श्री महिला को पहिरान र कुर्ता धोती, धनी, झगिया, फटा, अल्गा, परहा, बैटहिया कुलही पुरुषको पहिरान लगायतका पोषक थारु समुदायको महत्वपूर्ण पोषकको रुपमा रहेका छन् । राना थारु समुदायमा शासन व्यवस्था चाहिं पढना, भल्मन्सा, चाकर, गाउँ टेहरा भरो, घर भरां निजी गुरुवा २ प्रकारले शासन गर्ने गरिएको पाईन्छ । पढना गाउँको मुल मान्छे रहेको । नगन्यहि हेर्ने जिम्मा पढना लाई दिईन्छ भने पढनाको निर्देशनमा भल्मन्साले गाउँ संचालन गर्ने गर्छन । त्यसैगरी सांस्कृतिक कार्यक्रममा राना थारुको परिचय दिनको लागि आफै ८ प्रकारको पोषाक उत्पादन गरी लगाउने पनि चलन रहेको छ । राना थारु समुदायमा ठरिया नाच, होरी नाच राग्नी नाच, ि बाच, हन्ना नाच, बैठक्की नाच महत्त्वपूर्ण नाच तथा गीतबाँस रहेको राना थारु विज्ञहरुको भनाई रहेको छ । कठरियापार समुदायको पृष्ठभूमि

Open photo

कठरिया थारु समुदायको बसोबास नेपालको कैलाली र कञ्चनपुर जिल्लामा रहेको छ । तराईको कैलाली र कञ्चनपुरमा बसोबास गर्ने कठरिया थारु जाति मुल जाति हो। यो जातिको मुख्य पेशा कृषी हो। कठरिया थारु जातिको उत्पति भारतको बड़ायन भन्ने कठार क्षेत्रबाट नेपालको सिमावर्ती क्षेत्र हुँदै नेपाल प्रवेश गरेको कठरिया विज्ञहरुले बताउछन । कठरिया थारु जाति भित्र पनि धेरै प्रकारको थर रहेको छ। कठरिया थारु समुदायमा ७ प्रकारको घर रहेको कठरिया थारु अगुवाहरुको भनाई पनि रहेको छ। हाल १६५ गाउँ कठरिया थारु समुदायको बस्ती रहेको छ

Open photo

 

त्यस्तै कठरिया थारू समुदायको चाडपर्व टेहवार मध्ये ठुलो पचैया, अठया, डेवाली होली, सकट विनाय बाबा, मरकटरी ठुलो पर्वको रुपमा मनाउने गर्दछन । त्यस्तै कठरिया चारु समुदायमा चाडपर्वको बेला तथा पहुना सत्कारको बेला कचरीक वरिया, दार, भात, रोटी, टेना, थेचा, खिर, टिलहा पक्की रोटी, धुचिया, ढिकरी, कोहरी, अन्दिक मिसौला भात, सुरुवा, माड लगायतको पक्वान खाने तथा खुवाउने गर्दछन । त्यस्तै कठरिया थारु समुदायको संस्कार तथा संस्कृति झल्काउनको लागि लहंगा, अगिया, धंघरिया, उनियाँ, फटुई, घट, हार, कंठुला, हसुलिया, नक्वेसर, गरेला, पट्ठा, पैडा, नंदनी, बिछिया, कन्ठश्री महिला को पहिरान र कुर्ता धोती, धनी, भगिया, फेंटा, अल्गा, परहा, बैटरिया कुलही पुरुषको पहिरान लगायतका पोषक कठरिया थारु समुदायको महत्वपूर्ण पोषकको रुपमा रहेका छन् । कठरिया थारु समुदायमा शासन व्यवस्था चाहिँ पढना, भल्मन्सा, चाकर, शासन गर्ने गरिएको पाइन्छ । पढना गाउँको मुल मान्छे रहेको । कठरिया थारु समुदायमा होरी नाच भक्तुवा नाच, पटेवा नाच महत्वपूर्ण नाच तथा गीतबाँस रहेको कठरिया थारु विज्ञहरुको भनाई रहेको छ । कठरिया धारु समुदायको घरेलु समान अन्तरगत भाइल पल्खा, खटिया, मधुलिया, इथोला, मिथौरा टुकनी, बेना, पिटरिया, पुर्का, गुन्द्री, डेहरी, लडिया, फेंकी लगायत महत्वपूर्ण रहेका छन ।

Open photo

थारु समुदायको संघर्ष र आन्दोलनको समिक्षा : नेपालमा बसोबास गर्ने विभिन्न जातजाति मध्ये थारुहरु एक प्रमुख आदीवासी जनजाति हुन् । तराईको जनसंख्याको एक प्रमुख स्थान ओगटेको थारुहरुको जनसंख्या २०६८ को जनगणना अनुसार १७ लाख ३७ हजार ४ सय ७० रहेको छ र भाषागत हिसाबले बढि बोलिनेमा थारु चौथो भाषा हो । चारुहरुको इतिहास हेर्ने हो भने तराईको कठिन वातावरणमा बाँच्न सक्ने प्रमुख जाति थारु जाति नै हो । तराईको मेहनति भारुहरु तराईका धनाजंगलहरुको विच भागमा आफ्नो वाक्लो गाउँ बस्ती बनाएर बस्दथे । बाघ, चितुवा, सर्प जस्ता जंगलको हिंसक जनावर उनीहरुको लागि साथीभाई जस्तै थिए । थारु जातिको आफ्‌नै सामाजिक नितिनियम, चालचलन, संस्कृति र परम्परा थियो । थारुहरु सामूहिक रुपमा पूजापाठ गर्ने देखि लिएर समाजमा एकदमै ईमानदार र मेहनति तथा सोको

Open photo

जातिको रुपमा चिनिदै आएको र पुर्खादेखि कृषि पेशा गर्दै आएका आदीवासी थारु बदलिंदो राजनैतिक अवस्थासंगसगै तराईमा पहाड़ी क्षेत्रबाट अन्य सामुदायको व्यक्तिहरुको बसोबास बढ्ने क्रममा थारु जातिहरु अशिक्षित भएकै कारण एकाएक थारुहरुको स्वतनत्रता माथि हस्तक्षेप भई चारहरु आफ्नो नाममा जग्गा भएर पनि कमैया कमहलरी, हरुवा, चरुवा र बुकरही भई अरुको दास भएर बस्नु परेको थियो । यसरी समय वित्दै जाने क्रम संगसगै थारू समुदायमा शोषण, दमन, अन्याय अत्याचार, सामान्त अमिनदारीजस्ता प्रथाले थारुहरु पछाडी पारिदै गए र राजनितिक, प्रशासनिक, आर्थिक र सामाजिक रुपमा थारु सामुदायको पहुँच र उपस्थिति नभएकै कारण थारुहरु सधै हरेक क्षेत्रबाट बन्चित भईरहदा वैचारिक रुपमा थारु राष्ट्रिय मुक्ति मोर्चा स्थापना हुनु भन्दा धेरै पहिले वि.स. २००४ सालमा थारु कल्याणकारी सभा विधिवत रुपमा दर्ता भएपनि यसले पञ्चहरूको सुसारेको रुपमा थारुहरुलाई राजा र सामान्तहरुको सेवा चाकडी गर्न बाहेक थारु हकहित अधिकारको रुपमा ऐतिहासिक काम गरेको इतिहासमा उल्लेख गरिहाल्नुपर्ने काम गरेको भने देखिदैन ।

Open photo

वि.स.२०२८ सालमा स्थापना भएको थारु भाषा तथा साहित्य उत्थान मञ्च गोचाली परिवार २०२८ पनि गठन भएको थियो । गोचाली परिवारले थारुहरुको हकहितको लागि केही रुपमा जनचेतना जगाउन सफल भयो । २०२८ सालमा स्थानीय जाली फटाहाहरुको शोषण दमन र अत्याचारका विरुद्ध सगुनलाल चौधरी, महेश चौधरी, भगवती चौधरी लगायतको संयुक्त प्रयासमा थारु भाषा तथा साहित्य उत्थान मंचले गोचाली नामक मुखपत्र प्रकाशन गरी थारुहरुको चेतना जगाउन सुरु गरे । बैचारिक राजनीतिको प्रचार गर्ने, वर्षमा एक पटक गोचाली पत्रिका छपाउने कार्यले थारु समुदायमा राजनीतिक चेतना फैलाउने प्रयास भने यसले जारी राखेको हो । २०४६ सालको बहुदलीय प्रजातन्त्र पछि यसलाई थारुहरुले संगठनात्मक रुप दिने सहमति त गरे तर स्पष्ट राजनीतिक वैचारिक दिशाबोधका अभावका कारण यसले संगठनात्मक रुप लिन सकेन । संस्थापक सदस्य सगुनलाल चौधरी स्कुलबाट पढाएर घर फर्कदै गर्दा नेपाली सेनाले गिरफतार गरी बेपत्ता बनायो । यस्ता विविध कारणले गोचाली परिवार निस्क्रिय अवस्थामा रहेको देखिन्छ ।

 

जनयुद्ध सुरुवात पश्चात थारुहरुको हकअधिकारको लागि जोखन रतौयाको नेतृत्वमा समाजमा रहेको थारु जातिको उत्पीडनको विरुद्धमा मुक्तिक डगर पत्रिका प्रकाशन गरिएको थियो । त्यसपछि २०५२ सालमा नेपाल कम्युनिष्ट पार्टी माओवादीले समाजमा देखा परेको राजनैतिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा वर्गिय क्षेत्रिय लैंगिक र सबै प्रकारका विभेद, उत्पीडन शोषण, दमन अन्याय र अत्याचारलाई अन्त्य गर्नका लागि शसस्त्र जनयुद्धको घोषणा गन्यो तत् पश्चात २०५४ सालमा नेपाल कमन्युनिस्ट पार्टी माओवादी पार्टीको जनवर्गिय संगठन थारु राष्ट्रिय मुक्ति मोर्चाकी स्थापना भयो । थारु राष्ट्रिय मुक्ति मोर्चाले थारु सामुदायमा देखा परेको हरेक प्रकारका शोषण, दमन र अन्याय अत्याचारको विरुद्धमा युलन्द आवाज उठाउँदै पार्टीको पहलमा रामचरण चौधरीको – अध्यक्षतामा महासचिव जोखन रतौया, कोषाध्यक्ष मंगल प्रसाद थारु सदस्य विष्णु चौधरी, बुद्धिलाल थारु, जर्मन चौधरी, कालीराम चौधरी, जीत बहादुर चौधरी र इन्द्रजित चौधरी रहेको ९ सदस्यीय समिति गठन गरियो । जातीय स्वशासन र आत्मानिर्णयको अधिकार सहितको चारुवान स्वायत्त प्रदेशको माग गर्दै थारु सामुदायलाई सामन्ती, शोषण, अन्याय, अत्याचार विरुद्ध गोलबन्ध हुने चेतनामा उभार ल्याउने सन्दर्भमा यो अभियान सशक्त रह्यो । यो अभियानको क्रममा थारु राष्ट्रिय मुक्ति मोर्चाको संस्थापक महासचिव जोखन रतौया, कोषाध्यक्ष मंगल प्रसाद थारु र सदस्य बुद्धिलाल थारुको सहादत भयो । साथै थारु राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रिय सदस्य दासी राम सत्गौवाको पनि सहादत भईसकेको छ । जनआन्दोलन २०६२/०६३ पछि अन्तरिम संविधान २०६३ को भावाना अनुरुप नेपालमा भएका सबै आन्दोलनहरु राजनैतिक आन्दोलन हुने तर संविधान जारी हुने समयमा थारुवान थरुहट संयुक्त सर्घस समिति र थारु कल्यानकारीणी सभाको नेतृत्वमा भएको आन्दोलन २०७२ किन राजनैतिक आन्दोलन नहुने बृहत समिक्षा गर्न जरुरी देखिन्छ ।

 

संविधान जारी हुने क्रममा आफ्नो पहिचानसहितको हक अधिकार र मागहरु संविधानमा सुनिश्चितताको लागि गरिने आन्दोलन राजनैतिक आन्दोलन थियो । लाखौ जनताको उपस्थितिमा भएको जनआन्दोलन राज्यले पनि त्यस आन्दोलनलाई राजनैतिक आन्दोलनको रूपमा लिनुपर्दछ । उक्त राजनैतिक आन्दोलनमा हुन गएको मानविय क्षति सहित अन्य क्षतिको सम्पूर्ण जिम्मा राज्यले नै लिनु पर्दछ । उक्त राजनैतिक आन्दोलनको क्रममा सुरक्षाकर्मी र आन्दोलनकारी विच भएको झडपमा परि ७ जना सुरक्षाकर्मी, १ जना बालकको निधनप्रति भारु राष्ट्रिय मुक्ति मोर्चा नेपाल दुःख व्यक्त गर्दछ । २०७२ साल भदौ ७ गते र भोलि विहान ८ गते कर्फयु जारी भई सेना, शसस्त्र र जनपद प्रहरी परिचालन भएको अवस्थामा थारु सामुदायको घर, पसल, लुटपातर महिला माथि हातपात तथा दुर्व्यवहार गरी ज्यान मार्ने उद्देश्यले गरेको आगजानीप्रति थारु राष्ट्रिय मुक्ति मोर्चा नेपाल घोर भर्त्सना गर्दछ । ८ गतेको घटनामा संलग्न रहेको दोषी व्यक्तिहरुलाई कानुनको दायरामा ल्याई कारवाही गर्ने माग गर्दछ । ७ गतेको राजनैतिक आन्दोलनको क्रममा भएको घटनालाई लिएर बिना प्रमाण अनुमानको भरमा थारुहरुलाई पक्राउ गरी कारबाही गर्ने र ८ गतेको घटनामा संलग्न रहेको दोषी व्यक्तिहरुलाई एक जनालाई पनि पक्राउ गर्न नसक्नुले राज्यले थारुहरु प्रति गरेकी विभेद स्पष्ट रुपमा देखिन्छ । नेपालको संविधान २०७२ को भावाना अनुरूप संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको मुलसरचना संघ, प्रदेश र स्थानिय तह गरी प्रकारको सरकार रहने व्यवस्था भए बमोजिम संविधानको धारा ५६ को उपधारा ६ मा बाहुल्यता र समानतामा सामाजिक न्यायमा आधारित समतालमूलक समाज, समानुपातिक समावेशी प्रतिनिधित्व र पहिचान सहितको संरक्षण गर्ने उल्लेख भए बमोजिम राज्यको हरेक निकायमा थारुको उपस्थिति गराउनु पर्ने, चारु बाहुल्यता भएको स्थानमा विषेश, स्वायत्त र संरक्षित बनाउनुपर्ने, थारु भाषालाई सरकारी कामकाजी भाषाको रुपमा सरकारी मान्यता दिई कार्यान्वयन गरिनुपर्ने, नेपाल सरकारको लोक सेवा आयोगमा चारु विषयवस्तुमा आधारित १० प्रतिशत विषय वस्तु राखिनुपर्ने, चारु बाहुल्यता भएको क्षेत्रमा कक्षा १ देखि ५ सम्म स्थानीय पाठ्यक्रम लागु गरी कार्यान्वयन गर्नु पर्ने, थारुहरुको पुख देखि चल्दै आएको बरघर र भलमन्सा प्रथालाई मान्यता दिनु पर्ने र थारुहरुको हकअधिकार र राज्यको प्रशासनिक तथा राजनैतिक क्षेत्रमा अग्रअधिकार कायम गर्ने पर्ने साथै प्राकृतिक स्रोत साधनमा पहुँच पुयाई सेवा प्रदायक निकायबाट सेवा सुविधा लिनमा शसक्त गराउनको लागि यो अभियान हालसम्म पनि निरन्तर रुपमा थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालले शसक्त रुपमा संघर्षका कार्यक्रम नेपालको २२ वटै जिल्लाहरुमा अगाडी बढाई रहेको छ ।

 

राजनैतिक तथा वैचारिक कार्य: नेपालको संविधान मुताविक दोस्रो तहको संघीय एवम प्रादेशिक निर्वाचन हुने क्रममा थारु पहिचान, थारु स्वायत्त प्रदेश र सिमाङकनको सवालमा सम्पूर्ण आदीवासी जनजाति मधेसी पहिचान र सिमाङकनका पक्षधर हरुको आसन्न निर्वाचनमा बलियो आधार बनाएर जानुको विकल्प छैन । सशक्त वैधानिक आन्दोलन समेत पहिचान पक्षधरले सडक संघर्ष गरेर अगाडी बढ्न आवश्यक रहेको छ । आदीवासी जनजाति, मधेसी, महिला, दलितको पक्षमा स्पष्ट राजनितीक दल संग छलफल अन्तरक्रिया तथा सहयोग लिन जरुरी छ । थारु राष्ट्रिय मुक्तिमोर्चा नेपाल प्रदेश, जिल्ला, पालिका तथा टोल देखि आम थारु समुदायमा वर्गीठ मुक्ति बिना जातिय मुक्ति असम्भव छ भन्ने मान्यता र विचारलाई स्थापित गर्न जरुरी रहेको छ। आम थारु समुदायमा जातिय पहिचान र स्वायत्त क्षेत्रको निमित्त समान अप्नत्व वा समानताको निमित्त संसदीय व्यवस्थाको विरुद्ध समाजवादी संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा व्यापक थारु समुदाय देखि उत्पिडनमा परेको वर्गको बीचमा राजनैतिक, वैचारिक, संगठनात्मक छलफल तथा अन्तरक्रिया लगायतका क्रियाकलापहरु अगाडी बढाउने । प्रदेश कमिटी, जिल्ला समन्वय कमिटी, नगर कमिटी, गाउ कमिटी, वडा कमिटी तथा टोल कमिटी स्तरिय भेला, सम्मेलन मार्फत सम्पन्न गर्ने ।

 

प्रदेश कमिटीदेखि टोल कमिटी सम्म पहिचान सहितको स्वायत्त प्रदेश लगायत थारु अधिकारको सवालमा व्यापक राजनितीक प्रशिक्षण गर्ने । शिक्षक, बुद्धिजिवी, नागरिक अगुवा लगायतहरु संग थारु अधिकार र पहिचान सम्बन्धी विचार गोष्ठी, अन्तरक्रिया र छलफल गर्ने । थारु समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक विकास गर्नमोर्चाका हरेक सदस्य तथा थारु समुदायमा छलफल अन्तरक्रिया गर्ने । संगठनात्मक कार्यहरु : पारु राष्ट्रिय मुक्तिमोर्चा नेपालको प्रदेश, जिल्ला समन्वय, नगर, गाउँ, वडा तथा टोल कमिटी गठन गर्ने । थारु महिला, युवा, शिक्षक, विद्यार्थी, सहिद परिवार, कला साहित्य विभाग गठन गर्ने । व्यापक रुपमा मोचाको सदस्यता वितरण गर्ने । जनकलाकार सहितको अभियान टीम संचालन गर्ने । आगामी संघर्षका एजेण्डाहरु : (१) थारुवान स्वायत्त प्रदेशको लागि संघर्ष गर्ने । २) थारु समुदायाक बातथलो बसोबास रहेको क्षेत्र लाई थारु पहिचानको निम्ती संघर्ष गर्ने । ३) प्रदेश भित्र एक जाति वा समुदाय वा भाषिक समुदायको बाहुल्य भएको वा सघन उपस्थिती रहेकी क्षेत्रलाई स्वायत्त क्षेत्र बनाउनको निमित्त संघर्ष गर्ने । (४) अतिअल्प संख्यक रुपमा रहेको जाति समुदाय सांस्कृतिक क्षेत्र, लोपोन्मुख, सिमान्तकृत जातिहरुको संरक्षण र सम्बर्द्धन गर्न कुनै क्षेत्रलाई संरक्षित क्षेत्र वा स्वायत्त इकाई बनाउनको निमित्त संघर्ष गर्ने । (५) प्रदेश भित्र पिछडिएका तथा आर्थिक र सामाजिक रूपमा पछाडी पारिएको क्षेत्र वा विषगत क्षेत्रको विकास गर्न कुनै खास भौगोलिक क्षेत्रलाई विशेष क्षेत्र कायम गर्नको निमित्त संघर्ष गर्ने । स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्रलाई प्रादेशिक तहबाट समेत सम्बोधन गराउन संघर्ष गर्ने । (७) थारु समुदायमा मात्र लाग्ने सिकलसेल एनिमियाँको उपचार नेपाल सरकारले विरामीको जीवनकाल भरि निशुल्क उपचार र सिकलसेल एनिमियाको रिसर्च सेन्टर सहितको सुविधा सम्पन्न अस्पताल थारु बाहुल क्षेत्रमा स्थापनाको निमित्त संघर्ष गर्ने । ८) कमैया मुक्त भएको २२ औं वर्ष पूरा भए ता पनि बसोबास, शिक्षा, रोजगारी जस्ता समस्या विकराल समस्याको रुपमा अझै पनि समुदायमा रहेको छ । पाएको जमिनको पूर्ण स्वामित्व पाएका छैनन । पैतृक सम्पति र सो सरहको अश बण्डाको प्रक्रिया र बैंकिङ कारोबारको लागि मान्यता नदिएको हुँदा यि समस्या समाधानको लागि संघर्ष गर्ने । ९) मुक्त कम्लरीहरुको उच्च शिक्षा, प्राविधिक शिक्षा तथा आयआर्जनको निमित्त सीपमुलक तालिम, उद्यमी तालिम, रोजगारको निमित्त संघर्ष गर्ने ।

(१०) गरीब तथा जेहेन्दार विद्यार्थीहरुको उच्च शिक्षा तथा प्राविधिक शिक्षा निशुल्क अध्ययन अध्यापनको निमित्त संघर्ष गर्ने तथा राज्यको हरेक निकायमा जनसंख्याको आधारमा समावेशी गराउन संघर्ष गर्ने ।

११) थारु प्रथा जनित कानुनलाई (बडघर, भल्मन्सा। कानुनी मान्यता प्राप्त गर्न संघर्ष गर्ने ।

१२) २०७२ भदौ ७ र ८ गतेको टीकापुर घटनालाई वारु विद्रोह दिवसको रुपमा मनाउने र उक्त घटनालाई राजनैतिक रुपमा स्वीकार गर्न आन्दोलन गर्ने र ८ गतेका दिन आगजनी गर्ने दोषीहरुलाई कानुनी दायरामा ल्याउन संघर्ष गर्ने ।

१३) राजनैतिक दल सम्बन्धि ऐन २०७३, निर्वाचन आयोग ऐन २०७३, स्थानीय निर्वाचन ऐन २०७३, राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ अमुर्त र अपुग देखिन्छ ।

 

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ मा प्रत्येक प्रदेशबाट ८ जना सदस्यको निर्वाचनमा आदीवासी जनजातिको प्रतिनिधित्वको व्यवस्था छैन । राष्ट्रिय सभा स्थायी र सबैको प्रतिनिधित्व हुने भएकोले यो समावेशी सभा हो । महत्वपूर्ण सभामा आदीवासी जनजातिको प्रतिनिधित्व अनिवार्य गर्न ऐन संशोधनको खाँचो छ । राजनितिक दल सम्बन्धी ऐन २०७३ को दफा ५(१) च मा कम्तीमा २१ सदस्यीय केन्द्रीय समितिमा आदीवासी जनजातिको प्रतिनिधित्व बारे मौन छ । निर्वाचन ऐन २०७३ मा स्पष्ट व्यवस्था नहुँदा दल बाट आदीवासी जनजातिको प्रतिनिधित्व हुन नसक्ने अवस्था छ । निर्वाचन ऐन २०७३ मा अल्प संख्यक भन्ने उल्लेख भए पनि आदीवासी जनजाति अल्प संख्यकको बारेमा मौन छ । जिल्ला समन्वय समितिमा महिला, दलित र अल्प संख्यकलाई प्रतिनिधिकत्व गराउने भए पनि आदीवासी जनजातिको व्यवस्था नभएकोले प्रतिनिधित्वको लागि ऐन संशोधन आवश्यक छ

 

त्यस आन्दोलनलाई राजनैतिक आन्दोलनको रुपमा लिनुपर्दछ । उक्त राजनैतिक आन्दोलनमा हुन गएको मानविय क्षति सहित अन्य क्षतिको समपूर्ण जिम्मा राज्यले नै लिनु पर्दछ । उक्त राजनैतिक आन्दोलनको क्रममा सुरक्षाकर्मी र आन्दोलनकारी विच भएको झडपमा परि ७ जना सुरक्षाकर्मी, १ जना नवालकको निधनप्रति चारु राष्ट्रिय मुक्ति मोर्चा नेपाल दुःख व्यक्त गर्दछ। २०७२ साल भदौ ७ गते र भोलि विहान ८ गते कर्फयु जारी भई सेना, शसस्त्र र जनपद प्रहरी परिचालन भएको अवस्थामा थारु सामुदायको घर, पसल, लुटपातर महिला माथि हातपात तथा दुर्व्यवहार गरी ज्यान मार्ने उदेश्यले गरेको आगजानीप्रति घारु राष्ट्रिय मुक्ति मोर्चा नेपाल धौर भर्त्सना गर्दछ । ८ गतेको घट्नामा संलग्न रहेको दोषी व्यक्तिहरुलाई कानुनको दायरामा ल्याई कारवाही गर्ने माग गर्दछ । ७ गतेको राजनैतिक आन्दोलनको क्रममा भएको घटनालाई लिएर बिना प्रमाण अनुमानको भरमा थारुहरुलाई पक्राउ गरी कारवाही गर्ने २८ गतेको घटनामा संलग्न रहेको दोषी व्यक्तिहरुलाई एक जनालाई पनि पक्राउ गर्न नसक्नुले राज्यले वारहरु प्रति गरेको विभेद स्पष्ट रुपमा देखिन्छ । नेपालको संविधान २०७२ को भावाना अनुरुप संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको मुलसंरचना संघ, प्रदेश र स्थानिय तह गरी प्रकारको सरकार रहने व्यवस्था भए बमोजिम संविधानको धारा ५६ को उपधारा ६ मा बाहुल्यता र समानतामा सामाजिक न्यायमा आधारित समतालमूलक समाज, समानुपातिक समावेशी प्रतिनिधित्व र पहिचान सहितको संरक्षण गर्ने उल्लेख भए बमोजिम राज्यको हरेक निकायमा थारुको उपस्थिति गराउनु पर्ने, धारु बाहुल्यता भएको स्थानमा विषेश, स्वायत्त र संरक्षित बनाउनुपर्ने, थारु भाषालाई सरकारी कामकाजी भाषाको रुपमा सरकारी मान्यता दिई कार्यान्वयन गरिनुपर्ने, नेपाल सरकारको लोक सेवा आयोगमा थारु विषयवस्तुमा आधारित १० प्रतिशत विषय वस्तु राखिनुपर्ने, पारु बाहुल्यता भएको क्षेत्रमा कक्षा १ देखि ५ सम्म स्थानीय पाठ्यक्रम लागू गरी कार्यान्वयन गर्नु पर्ने, थारुहरुको पुख देखि चल्दै आएको बरघर र भलमन्सा प्रथालाई मान्यता दिनु पर्ने र बारुहरुको हकअधिकार र राज्यको प्रशासनिक तथा राजनैतिक क्षेत्रमा अग्रअधिकार कायम गर्ने पर्ने साथै प्राकृतिक स्रोत साधनमा पहुँच पुयाई सेवा प्रदायक निकायबाट सेवा सुविधा लिनमा शसक्त गराउनको लागि यो अभियान हालसम्म पनि निरन्तर रूपमा बारु राष्ट्रिय मुक्ति मोर्चा नेपालले शसक्त रुपमा संघर्षका कार्यक्रम नेपालको २२ वटै जिल्लाहरुमा अगाडी बढाई रहेको छ । राजनैतिक तथा वैचारिक कार्य: नेपालको संविधान मुताविक दोस्रो तहको संघीय एवम प्रादेशिक निर्वाचन हुने क्रममा थारु पहिचान, चारु स्वायत्त प्रदेश र सिमाङकनको सवालमा सम्पुर्ण आदीवासी जनजाति मधेसी पहिचान र सिमाङकनका पक्षधर हरुको आसन्न निर्वाचनमा बलियो आधार बनाएर जानुको विकल्प छैन । सशक्त वैधानिक आन्दोलन समेत पहिचान पक्षधरले सडक संघर्ष गरेर अगाडी बढ्न आवश्यक रहेको छ । आदीवासी जनजाति, मधेसी, महिला, दलितका पक्षमा स्पष्ट राजनितीक दल संग छलफल अन्तरक्रिया तथा सहयोग लिन जरुरी छ । भारु राष्ट्रिय मुक्तिमोर्चा नेपाल प्रदेश, जिल्ला, पालिका तथा टोल देखि आम थारु समुदायमा वर्गीट मुक्ति बिना जातिय मुक्ति असम्भव छ भन्ने मान्यता र विचारलाई स्थापित गर्न जरुरी रहेको छ । आम बारु समुदायमा जातियः पहिचान र स्वायत्त क्षेत्रकी निमित्त समान अप्नत्व वा समानताको निमित्त संसदीय व्यवस्थाको विरुद्ध समाजवादी संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा व्यापक चारु समुदाय देखि उत्पिडनमा परेको वर्गको बीचमा राजनैतिक, वैचारिक, संगठनात्मक छलफल तथा अन्तरक्रिया लगायतका क्रियाकलापहरु अगाडी बढाउने प्रदेश कमिटी, जिल्ला समन्वय कमिटी, नगर कमिटी गाउँ कमिटी, वडा कमिटी तथा टोल कमिटी स्तरिय भेला, सम्मेलन मार्फत सम्पन्न गर्ने । प्रदेश कमिटी देखि टोल कमिटी सम्म पहिचान सहितको स्वायत्त प्रदेश लगायत चार अधिकारको सवालमा व्यापक राजनितीक प्रशिक्षण गर्ने । शिक्षक, बुद्धिजिवी, नागरिक अगुवा लगायतहरु संग थारु अधिकार र पहिचान सम्बन्धी विचार गोष्ठी, अन्तरक्रिया र छलफल गर्ने ।

Enter

Pa

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply