कांग्रेसको घोषणापत्र तयारी समिति संयोजकमा महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसले चुनावी घोषणापत्र निर्माणका लागि समिति गठन गरेको छ ।

सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गठित घोषणापत्र तयारी समितिको संयोजकमा महामन्त्री विश्वप्रकाश शर्मालाई मनोनयन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply