कञ्चनपुर क्षेत्र नम्बर २ ( क ) मा राजुराम सार्कीको मनोनयन सदर

धनगढी : आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि कञ्चनपुर निर्वाचन क्षेत्र २(क)बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका युवा नेता राजुराम सार्कीको मनोनय सदर भएको छ ।

यस अघि स्थानीय तह निर्वाचन खर्च नबुझाएको भन्दै आयोगले उनको उम्मेदवारी कैफियतमा राखेको थियो । राजुरामले स्थानीय तह निर्वाचन लडेको खर्च विवरण बुझाएको प्रमाण फेला परेसंगै मनोनय सदर गरेको हो । पुर्व माओवादी नेता राजुराम गत स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार थिए । अहिले हाम्रो नेपाली पाटी लौरो चुनाव चिन्ह लिएर चुनावमा होमिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply