धनगढी : नेपाली काग्रेसका सभापति प्रधानमन्त्री शेर बहादुर देउबा ले नेपाली काग्रेसका महासमिति सदस्य,सामाजिक बिकास राज्यमन्त्री टेक बहादुर रैका लाई प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन-२०७९,केन्द्रीय प्रचार प्रसार समितिको केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएको छ ।
सभापति देउबाले नेपाली काग्रेसको बिधान २०१७(संशोधन सहित)बमोजिम केन्द्रीय कार्यसमितिका सदस्य एंव प्रवक्ता डा प्रकाशशरण महतको संयोजकत्वमा गठित समितिमा नेता रैका केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1