सूदूरपश्चिम सेवा समाज माल्टाको अध्यक्षमा दिपक सिंह ठगुन्ना चयन

धनगढी :- सूदूरपश्चिम सेवा समाज माल्टाको कार्यसमिति श्री नरेन्द्र बा. पाण्डे ज्यु को अधक्ष्यता बसेको बैठकले १३ जनाको कार्य समिति गठन गरिएको छ।सूदूरपश्चिम सेवा समाज माल्टाको अध्यक्षमा दिपक सिंह ठगुन्नाकाे अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
कार्यसमितिको उपाध्यक्ष उपाध्यक्ष जनक बहादुर कूवर
महिला उपाध्यक्ष सू श्री तबिता क्षेत्री, महासचिव शिब बा. बि.क (शिशिर ) सचिव सुमित महारा, स-सचिव कृष्ण बा. मल्ल(आशिष) कोषाध्यक्ष दिनेश नेपाली,सदस्य गणेश बा.सावद, रमेस ऐर, पवन साव, शिक्षिता कार्की, डम्मर बा. ऐर, नरेश बोहरा । अन्य सल्लाहाकार मा
बरिष्ठ सल्लाकार नरेन्द्र बा. पाण्डे, सल्लाहाकार कृष्ण बा. बिष्ट,सल्लाहाकार श्री बलदेव भन्डारी।
कार्यक्रमका प्रमुख अतिथी नरेन्द्र बा. पाण्डेले नयाँ समितिले आफ्नो काम कर्तव्य प्रती सचेत रहँदै माल्टामा रहेका नेपालीको हक,हित र समस्यामा कार्यसमितिले विषेश नेतृत्वदायी भुमिका खेल्ने विश्वास व्यक्त गरे । नव निर्वाचित
अध्यक्ष दिपक सिंह ठगुन्नाले विदेशमा रहने सबै नेपालीहरुको आशा र भरोसाको केन्द्र रहेको बताउँदै कार्यसमितिलाई अझ क्रियाशील बनाउन आग्रह गरे ।
युवा उमेर मात्र होइन, युवा प्रवृत्ति हो, दृष्टिकोण, जोश, जाँगर र हिम्मत हो । यो कुनै पनि देशको भविष्यको सबैभन्दा ठूलो पुँजी हो । युवा शक्तिकै बलमा मात्र देश, समाज अगाडि बढ्न सक्छ। पाण्डेले नयाँ कार्यसमितिलाई थप मजबुत पार्दै निति नियम र विधानलाई अनुशरण गर्दै अगाडी बढ्न आग्रह गरे नयाँ कार्यसमितिलाई प्रमुख अतिथि नरेन्द्र बा. पाण्डेले सपथ ग्रहण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply