एनआरएनए आईसीसीको ११ औ विश्व सम्मेलन सोल्टी होटेलमा सुरु

राष्ट्रपति रामचन्द्र पौडेल द्घारा उद्घाटन गरिएको एघारौ एनआरएनए आईसीसी को विश्व सम्मेलन मा अर्थमन्त्री पिएस महत, उर्जा मन्त्री शक्ति बस्नेत, एनआरएनएका पूर्व अध्यक्ष भवन भट्ट, एनआरएनका पूर्व उपाध्यक्षहरु, एनआरएनका नेताहरु, पत्रकार लगायत को बाक्लो उपस्थिति थियो । यो सम्मेलनमा विश्वभरका एनआरएनए प्रतिनिधिहरु को उपस्थिति छ ।

११ औ सम्मेलनमा अध्यक्ष पदको उम्मेदवारको रुपमा महेश श्रेष्ठ, डा. बद्री केसी, रविना थापा र आरसी शर्मा छन ।

यस पटक को चुनावमा अनलाईन मार्फत पहिलोपटक भोटिङ्ग हुदैछ । यो सम्मेलन १७ देखी २० तारिख सम्म चल्नेछ ।

पहिलो दिन: काठ्माण्डौको सोल्टी होटेलमा लिईएका तस्विरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply