भूकम्पले जाजरकोटमा व्यापक क्षति भएको छ । कैयन घरहरु भत्किएका छन् भने स्थानीयको पीडामा छन् । उनीहरुले राहत र उद्धारका लागि अनुरोध गरेका छन् । गएरातिको भूकम्पले जाजरकोटमा कम्तिमा ९२ जनाको मृत्यु भइसकेको छ ।
भूकम्पका कारण ५५ जना घाइते भएका छन् । घाइतेहरूको सङ्ख्या लगातार बढिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1