स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका पूर्वसचिव डा.प्रवीण मिश्रको निधन

१४ चैत धनगढी
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका पूर्वसचिव डा.प्रवीण मिश्रको निधन भएको छ । कलेजोमा समस्या आएपछि उनी लामो समय उपचारमा थिए ।

कार्डियोभास्कुलर डिजिज (मुटु अथवा रक्त नली सम्बन्धी रोग) का कारण उनको मंगलबार मृत्यु भएको जानकारी स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले दिए ।

२०६६ देखि २०७१ सम्म स्वास्थ्य सचिवको जिम्मेवारीमा रहेका मिश्रले लामो समय स्वास्थ्य सेवामा योगदान पुर्‍याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply