सप्तरीमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु

८ वैशाख धनगढी
सप्तरीमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । महादेवा गाउँपालिका–५ भगवतपुर बस्ने दिपु मण्डलकी छोरी १२ वर्षीया भुमिका कुमारी मण्डलको सोही ठाउँस्थित सार्वजनिक पोखरीमा डुबेर शुक्रबार मृत्यु भएको हो ।

डुबेर अशक्त भएकी उनको गजेन्द्रनारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply