कञ्चनपुरको हल्दुखालमा एक स्थानीयको घरमा आगलागी

३१ वैशाख धनगढी
कञ्चनपुरको हल्दुखालमा एक स्थानीयको घरमा आगो लागेको छ ।

भीमदत्त नगरपालिका ७हल्दुखालका स्थानीय देवेन्द्र सिहको घरमा आगो लागेको हो ।

सोमबार बिहानै विद्युत सर्ट भएर सिहको घरमा आगो लागेको जनाईएको छ ।

देवेन्द्र सिह आमाको उपचारका लागि धनगढी भएको र उनकी श्रीमती हरिना सिह सहित छोराछोरी घरमा रहेको अवस्थामा विद्युत सर्ट भएर आगलागी भएको जनाईएको छ ।

हरिना सिहले आगलागीबाट घरमा रहेका सरसमान सहित नष्ट भएको बताईन । स्थानीय सहितले आगो निभाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply