विपी स्मृतिमा बृक्षारोपण

धनगढीः साउन ७
नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघले विपि स्मृतिमा बृक्षारोपण सहितका विवित कार्यक्रम गरेको छ ।

नेवि संघ कञ्चनपुरका अध्यक्ष नरेश पण्डितले जनयाक विपि कोईरालाको ४२औँ स्मृति तथा गुरु पुर्णिमाको अवसरमा नेवि संघले विपीको सालिकमा माल्र्यापण तथा बृक्षारोपण गरेको बताए ।

नेवि संघ केन्द्य्रीय सदस्य ईन्द्र साउद सहितका नेता कार्यकर्ताहरुको उपस्थितिमा विपी स्मृति मनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply