निर्मला हत्याकाण्ड ः आज निर्मलाका हत्यारा सार्वजनिक गर्न गृहमन्त्र्री ज्ञापन

धनगढीः साउन ११
आज निर्मला पन्तको हत्या भएको ६ बर्ष पुरा भएर ७औँमा प्रवेस गरेको छ ।

बलात्कारपछि हत्या गरिएकी भीमदत्त नगरपालिका १३बर्षिया बालिका निर्मला पन्तको स्मृतिमा दिप प्रज्वलन गरिएको छ ।

नागरिक संघर्ष समितिले बिहीबार महेन्द्रनगरमा निर्मलाको स्मृतिमा दिप प्रज्वलन गरिएको हो । नागरिक सघर्ष समितिका संयोजक मिन भण्डारीले निर्मलाको स्मृतिका दिप प्रज्वलन गरिएको बताईन ।

कार्यक्रमा सहभागि अधिकारकर्मी निर्मलाको न्यायिक आन्दोलनमा होमिएका अगुवा एव घाईतेहरुलदे निर्मलाको हत्या हुँदा पनि अहिलेकै प्रधानमन्त्री केपी शर्मा ओली रहेको र अहिले पनि उनै भएकाले ओली सरकारको गृहमन्त्रीमा निर्मलाकै गृहनगरका रमेश लेखक मुल नेतृत्वमा भएकाले निर्मलाका बलात्कारी हत्यारा सार्वजनिक गर्नुपर्ने माग अघि सारेका छन ।

संघर्ष समितिले शुक्रबार प्रशासन मार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाउने जनाईएको छ ।

संघर्ष समितिले निर्मला कञ्चनपुरकी छोरीको न्यायका लागि अहिलेको सरकार गृहमन्त्री लेखकले विशेष पहल चिन्ता चासो दिनुपर्नेमा आब्हान गरेका छन ।

आज निर्मलाका हत्यारा सार्वजनिकको माग अघि सारेर प्रशासन मार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply