एकान्तकुनाको अवैध कल सेन्टरमा सिआइबीको छापा, चिनियाँसहित ५० जना पक्राउ

खेम राज भट्ट भदौ २७
प्रहरीले अवैध रूपमा कल सेन्टर चलाएर आर्थिक ठगी गर्दै आएका दुई चिनिया र एक फिलिपिन्सका नागरिकसहित ५० जनालाई पक्राउ गरेको छ ।

ललितपुरको एकान्तकुनामा घर भाडामा लिएर यस्तो धन्दा गर्दै आएको सूचनापछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छापा मारेको हो ।

यसको पूरा विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply