नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु

धनगढी भदौ २८
नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ । बैठक पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा सुरु भएको सांसद सुदन किरातीले जानकारी दिए ।

बैठकमा समसामयिक राजनीति, उपसभामुखलाई हटाउने सत्ता पक्षको तयारी, संसदमा माओवादीको भूमिका लगायत विषयमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply