२५ कात्तिक धनगढी
प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बैठक बस्नेछ ।
आजको बैठकमा समितिको आन्तरिक छलफल तथा विविध विषयमा छलफल हुने संसद् सचिवालयले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1