कार्यक्रममा उपस्थित सम्बन्धमा

१९ मङ्सिर धनगढी
मिति २०८१ मंसिर १९ गते बुधबार मध्यान्ह १२ : १० बजे गणतन्त्र सेनानी कोषद्धारा आयोजित गणतन्त्र सेनानी सम्मान २०८१ कार्यक्रम पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष क.प्रचण्डको प्रमुख आतिथ्यतामा हुने भएको छ । यस कार्यक्रममा तपाईको उपस्थितिले जनताको सुचित हुने अवसरलाई नजिक बनाउछ भन्ने बिश्वासका साथ कार्यक्रममा उपस्थिति सहित समाचार प्रकाशनका लागि सादर अनुरोध गर्दछौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply