तिब्बतमा ठूलो भूकम्प, नेपालमा समेत धक्का महसुस

पुष २३ धनगढी
तिब्बतमा ठूलो भूकम्प आएको छ।

मंगलबार बिहान ६ः५० बजे तिब्बतको सिगात्से र नेपालको पूर्वी पहाडको सीमा नजिक ७ म्याग्नेच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

तिब्बतको भूकम्पको कम्पन काठमाडौंलगायत देशका पूर्वी पहाड र मधेसमा समेत गरिएको छ।

भूकम्पको ठूलै कम्पन महसुस गरिएपछि मानिसहरू बाहिरसमेत निस्किएका थिए।

विस्तृत विवरण भने प्राप्त हुन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply