बाघको आक्रमणबाट ४५ बाख्रा मरे

फागुन १५ धनगढी
बाजुरामा बाघको आक्रमणमा परी ४५ वटा बाख्रा मरेका छन् । हिमाली गाउँपालिका – ५ क्युरीका हिमाल बुढथापाका ४५ वटा बाख्रा बाघको आक्रमणमा परेर मरेका हुन् ।

बिहीवार बिहान खोरमा पसेको बाघले ४५ वटा बाख्रा मारेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply