सुनचाँदीको मूल्य बढ्यो

फागुन २२ धनगढी
स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँ बढेर एक लाख ७० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार एक लाख ७० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य ३५ रुपैयाँ बढेर एक हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी एक हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply