तस्बिरमा हेर्नुहोस्, समाजवादी मोर्चाको जनसभा

चैत १५ धनगढी
समाजवादी मोर्चाले शुक्रबार काठमाडौँमा जनसभाको आयोजना गरेको छ । ‘यथास्थिति र प्रतिगामी षडयन्त्रको विरोध गरौँ, गणतन्त्रको सम्बद्र्धन र राष्ट्रिय स्वाधीनताको संरक्षण गरौँ !’ भन्ने नाराका साथ मोर्चाले जनसभाको आयोजना गरेको हो ।

यसअघि, विभिन्न स्थानबाट र्‍यालीसहित मोर्चाका नेता–कार्यकर्ता प्रदर्शनीमार्गस्थित कार्यक्रम स्थलमा पुगेका थिए । हेरौँ केही तस्बिरहरू ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply