जडीबुटी उत्पादन कम्पनीको ८ वटा गाडीमा आगजनी

चैत १५ धनगढी
पूर्वराजाको समर्थनमा प्रदर्शनमा उत्रिएकाहरुले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको ८ वटा गाडीमा आजगनी गरेका छन् ।

गृह मन्त्रालयका सहसचिव छवि रिजालले कम्पनीको कार्यालयमा परिसरमा ८ वटा सवारीमा आगजनी गरेको पत्रकार सम्मेलन गरेर जानकारी दिए । उनले भने, ‘आज भएका सवै घटनामा खेदजनक छन् ।’

प्रदर्शनकारीहरुले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा पनि आगजनी गरेका छन् । सुरक्षाकर्मीले अहिले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । कानुन हातमा लिनेलाई नियन्त्रणमा लिएर कारवाही गरिने सहसचिव रिजालले जानकारी दिए । उनले भने, ‘यो घटनाबाट कोही आतंकित हुनुपर्दैन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply