चैत २७ धनगढी
कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी नमूना मावीमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को मतदान सुरु भएको छ ।
सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पस रहेको दुर्गालक्ष्मीमा निर्धारीत समयमै मतदान सुरु भएको हो ।
आज सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पससहित १२ क्याम्पसमा आज निर्वाचन भैईरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1