चितवनमा गोली लागेर सैनिक जवानको मृत्यु

चैत २९ धनगढी
चितवनमा गोली लागेर शुक्रबार सैनिक जवानको मृत्यु भएको छ । हतियार सफा गर्ने क्रममा फायर भएर घाइते भएका सैनिक जवान २२ वर्षीय चन्द्र किशोर दासको उपचारको क्रममा मृत्यु भएको चितवनका एसपी राजन लिम्बुले रातोपाटीलाई बताए ।

भरतपुर महानगरपालिका–११ कसरास्थित नयाँ गोरख गणमा कार्यरत दास हतियार सफा गर्ने क्रममा अचान गोली चलेपछि घाइते भएका थिए ।

दायाँ तिघ्रामा गोली लागेर गम्भीर घाइते भएका उनलाई नयाँ मेडिकल कलेजका चिकित्सकले मृत घोषणा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply