पत्रकार हुँ भनेर व्यापारीलाई धम्की दिने एकजना पक्राउ

वैशाख ५ धनगढी
पत्रकार हुँ भनेर व्यापारीलाई धम्की दिने एकजनालाई प्रहरीले बाराको प्रसौनी गाउँपालिबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१० घर भएका ४५ वर्षीय विष्णु सर्राफ छन् ।

उनले व्यापारीलाई धम्की दिएर रकम असुलेको भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी विजयराज पण्डितले रातोपाटीलाई बताए । उनीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply