धनगढीमा विद्युत् अवरुद्ध

बैशाख २८ धनगढी
कैलालीको धनगढीमा विद्युत् अवरुद्ध भएको छ।

नेपाल विद्युत् प्राधिकरण, धनगढी वितरण केन्द्रले अत्तरिया–धनगढी प्रसारण लाइनमा समस्या आएको बताएको छ। आइतवार ४ बजेबाट अत्तरिया–धनगढी प्रसारण लाइनमा समस्या आएको हो। विद्युत् मर्मतको काम जारी रहेको प्राधिकरणले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply