म्यानचेस्टर सिटीलाई हराउँदै क्रिस्टल प्यालेसले जित्यो एफए कपको उपाधि

जेठ ४

म्यानचेस्टर सिटीलाई हराउँदै क्रिस्टल प्यालेसले एफए कपको उपाधि जितेको छ।

गएराति विम्ब्ली स्टेडियममा भएको खेलमा सिटीलाई ०-१ गोलले पराजित गर्दै क्रिस्टल प्यालेसले उपाधि उचालेको हो।

खेलको १६ मिनेटमा इबेरेची इजले गरेको गोल निर्णायक बनेपछि सिटी पराजित हुन पुगेको थियो।

सिटीले ७९ प्रतिशत समय बल आफ्नो नियन्त्रणमा राखेका थियो भने २३ वटा प्रहार गरेको थियो।

क्रिस्टल प्यालेसले पहिलोपटक प्रमुखमध्येको उपाधी जितेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply