कृष्ण केसी
जेठ १२ धनगढी
बाकेको अष्टम साना किसान कृषि सहकारी संस्था लि.ले १९ जना विपन्न एकल महिला शेयर सदस्यलाई ५० प्रतिशत अनुदानमा घाँस काट्ने मेसिन वितरण गरेको छ। संस्थाले कृषि यान्त्रिकीकरण तथा महिला सशक्तीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त सहयोग उपलब्ध गराएको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
