अछाममा चितुवाले १० बाख्रा मार्यो

जेठ १३ धनगढी
अछाममा चितुवाले १० बाख्रा मारेको छ । गएराती साँफेबगर नगरपालिका १० बस्ने नवराज ढुंगानाको कच्ची बाख्राको खो्रमा पसेर चितुवाले १० बाख्रा मारेको हो ।

ढुंगामाटो, र जस्तापाताले निर्माण गरिएको खोर रहेछ त्यही खोरमा चितुवा पसि बाख्रा मारेको जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी ईश्वरी प्रशाद भण्डारीले जानकारी दिए । सो स्थानमा ईलाका प्रहरी कार्यालय घुघुरकोटबाट प्रहरी टोली खटिगएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply