अछाममा करेन्ट लागेर एक जनाको मृत्यु

असार १७ धनगढी
अछाममा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । साँफेबगर नगरपालिका–१४, पातलकोटमा करेन्ट लागेर ४१ वर्षीय बीरबहादुर साउँदको करेन्ट लागेर मृत्यु भएको हो ।

भवन निर्माण गर्ने क्रममा उनले ओढेको छाताले बिजुलीको तार छोएपछि करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply