बझाङको बौलिगाड खोलामा जल सतह बढ्दो

साउन १८ धनगढी
बझाङ जिल्लामा पर्ने बौलिगाड जल मापन केन्द्रमा पानीको सतह सतर्कता तहको आसपासमा पुगेको छ।

शनिबार राती ९ः१३ बजे एक सूचना जारी गर्दै जल तथा मौसम विज्ञान विभागले जल सतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार, बौलिगाड खोलाको जल स्तर निरन्तर बढिरहेकोले सम्भावित जोखिमबाट सतर्क रहन आग्रह गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply