भदौ १ धनगढी
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् ।
नेपालको दुई दिने औपचारिक भ्रमणका क्रममा आइतबार बिहान काठमाडौँ आइपुगेका सचिव मिस्रीले अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेर भेटवार्ता गरेका हुन् ।
भेटमा नेपाल–भारत द्विपक्षीय हितका विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1