पुस २
धनगढीमा मंसिर २२ गतेबाट जारी सुदूरपश्चिम महोत्सवमा आज राष्ट्रिय तथा स्थानीय कलाकारले प्रस्तुति दिँदै छन् ।
कैलाली उद्योग वाणिज्य संघका सचिव तथा सांस्कृतिक संयोजक प्रकाश चन्दका अनुसार लोकप्रिय गायक रमेशराज भट्टराई,बहादुर धामी, रेखा जोशी, समिक्षा चौधरी, अमर राना, विष्णु भट्टलगायतका कलाकारको प्रस्तुति रहेने छ ।
स्थानीय उत्पादन, पर्यटन, संस्कृति र मनोरञ्जनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ जारी महोत्सवमा दैनिक हजारौं दर्शकहरुको भीड हुने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
