एमाले अध्यक्षमा पुनः केपी ओली विजयी

पुस ३
नेकपा एमालेको अध्यक्षमा पुनः केपी शर्मा ओली विजयी भएका छन् ।

ओलीलाई प्रतिस्पर्धामा उत्रिएर चुनौती दिएका ईश्वर पोखरेललाई फराकिलो मतान्तरले हराएका हुन् ।

ओलीले १ हजार ६६३ मत प्राप्त गरे भने पोखरेलले ५६४ मत प्राप्त गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply