फागुन २२
झापा क्षेत्र नम्बर ५ मा जारी मतगणनामा रास्वपाका उम्मेदवार बालेन शाह १०,४६६ मतसहित शीर्ष स्थानमा छन्।
नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओली २,२०५ मतसहित दोस्रो स्थानमा छन्।
अन्य प्रतिद्वन्द्वीहरूमा कांग्रेसकी मंधरा चिमरिया २९७ मत, नेकपाका रन्जित तामाङ ३१८ मत, र श्रम संस्कृति पार्टीका समीर तामाङ १,३५७ मतसहित प्रतिस्पर्धामा छन्।
मतगणना अझै जारी छ, नतिजा थप परिवर्तन हुन सक्ने सम्भावना छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
