अपरान्ह ४ बजे मन्त्रीपरिषद बैठक बस्दै

काठमाडौँ, जेठ ५ गते । मन्त्रीपरिषद बैठक मङ्गलबार अपरान्ह ४ बजे बस्दैछ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आजको बैठकमा महत्त्वपूर्ण निर्णय हुने बताइए पनि बैठकको एजेन्डा सार्वजनिक गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply