बेलौरीबाट खैरो हेरोईन सहित दुईजना पक्राउ

धनबहादुर बिक कञ्चनपुर बेलौरी नगरपालिका ६ बैसाखीबाट अबैध लागूऔषध खैरो हेरोइन सहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
मंगलबार बेलौरी नगरपालिका को बैसाखी स्थित लागुऔषध सहित कृष्णपुर नगरपालिका ५ गुलरियाका २७ बर्षिय जय किसन चौधरी र कैलाली को धनगढीमा उपमहानगरपालिका १३ कैलाली गाउँका २८ बर्षिय महेन्द्र अोझा पक्राउ परेका हुन । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले म ७ प १८८८ नम्बरको मोटरसाइकल मा सवार उनिहरूलाई २.१६ मिली ग्राम खैरो हेरोइन सहित पक्राउ गरिएको प्रहरी निरिक्षक दानसिंह भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply