पुनर्वास मा ४२ जना युवाहरूले गरे रक्तदान

धनबहादुर बिक पुनर्वास रक्तदान जिवनदान भन्ने मुल नारा सहित कञ्चनपुर को पुनर्वास मा बुधबार ४२ जना युवाहरूले रक्तदान गरेका छन ।
नेपाल रेडक्रस सोसाइटी पुनर्वास उपशाखा को समन्वय र खप्तड सायल समाज कैलाली कंचनपुर को आयोजना मा ४० जना पुरूष र २ जना महिला ले रक्तदान गरेका हुन ।
पुनर्वास नगरपालिका वड न ६ टाउन बजार मा अायोजित बृहत रक्तदान कार्यक्रम मा ४२ जना युवाहरूले स्वस्फूर्त रूपमा रगत दान गरेका हुन ।
बृहत रक्तदान कार्यक्रममा पुनर्वास नगरपालिका नगर प्रमुख तोया प्रसाद शर्माले रक्तदान गर्ने युवाहरूलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply