धनगढी :- बैतडी जिल्ला सुर्नया गाउँपालिका वडा नं ५ बिष्टपाली बस्ने २४ बर्षिय मन्जु बिष्ट घरबाट घाँस दाउरा काट्न भनेर जंगल गएकी महिला यहि मिति २०७९ साल मंसिर ८ गते बिहान १० बजे देखि हराईरहेको हुँदा निजलाई देख्नुहुने वा भेट्नुहुने महानुभावले निजको आफन्त वा नजिकको प्रहरी कार्यालयमा खबर गरी सहयोग गरीदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
नाम : मन्जु बिष्ट
उमेर : २४ बर्ष
वर्ण : गहुँगोरो
उचाई : अन्दाजी ५ फिट
सम्पर्क
९८६३०९९१८ र ९८४८०७१९७९
नजिकैको प्रहरी कार्यालय
प्रकाशित मिति २०७९ मंसिर ७ गते
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1