धनबहादुर बिक
पुनर्वास सभ्य समाजको पहिचान लैङ्गिक हिंसा विरूद्धको अभियान भन्ने मुल नाराका साथ विद्यालय स्तरिय वक्तृवकला प्रतियोगिता
शुक्रबार पुनर्वास नगरपालिका मा सम्पन्न भएको छ ।
पुनर्वास नगरपालिका को आयोजना तथा नेपाल पर्यावरण तथा शिक्षा विकास समाज निड्स कञ्चनपुर को सहकार्य मा भएको उक्त प्रतियोगितामा सरस्वती मावि मोतिबस्तिकि छात्रा कल्पना चन्द प्रथम भएकि छिन द्वितीय मा दुर्गा माध्यमिक विद्यालय का छात्र मुकेश अवस्थि भएका छन भने तित्तिय मा सरस्वती मावि कै छात्रा बिशन बिक भएका छन । सान्त्वना मा जनता मावि का दिनेश सार्की भएका छन ।
प्रतियोगितामा प्रथम हुने कलपना चन्दले प्रमाणपत्र सहित नगद ३५ सय द्वितीय हुने मसकृश अवस्थि ले २५ सय तित्तिय हुने दिनेश बिशन बिक ले नगद दुई हजार र सान्त्वना हुने दिनेश सार्किले १ हजार ५०० रूपैया प्राप्त गरेका छन ।
लैङ्गिक हिंसा विरूद्ध को १६ दिने अभियान लाई सफल पार्ने उदेश्य ले पुनर्वास नगरपालिका अन्तर्गत का नौ वटा मावि बिद्यालय का दुई दुई जना बिध्यार्थि सहभागी बिध्यार्थि हरूलाई लैङ्गिक हिंसा कै बिषयमा वक्तृतव बाचन गरणन लगाईएको थियो । सो अवसरमा कार्यक्रम को प्रमुख आतिथ्यता ग्रहण गरणनुभएकि नगर उप भुलिषा कुमारी रानाले लैङ्गिक हिंसा का बारेमा आफ्ना भनाई राख्दै बिजेता हुने टिमलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
उक्त प्रतियोगितामा पुनर्वास नगरपालिका बिद्यालय निरिक्षक शिवराज भट्ट , जनतन मावि का शिक्षक माधव पोख्रेल तथ नगेन्द्र जेठारा सरले मुल्यांकन को भुमिका निर्वाह गरेका थिए ।