कञ्चनपुर :कृष्णपुर नगरपालिका ९ चपरतला युवा कलबले पुसपन्ध्रकाेअवसरलाई महत्त्वपूर्ण दिनको रुपमा मनाउँदै शुक्रबार साज धनगढी उपमहानगरपालिका स्थित हसनपुर युवा कलवकाे आयोजनामा
पुस पन्ध्र पेनाल्टी सुट आउट काे आयोजनामा २६ वटा टिमहरुाे सहभागिता रहेको थियो ।
जस्तै हसपुर युवाकलको आयोजनामा गरिएको खेलमा चपरतला युवाकलका खेलाडी आदित्य चौधरी,विवेक चौधरी,प्रबिन चौधरी ,मनाेज चौधरी सागर चौधरी नरेश जाेशी लगायत का खेलाडीले पेनाल्टी शुट आउट खेल धनगढीमा भएको खेलमा ५० हजार नगदसहित सानदार प्रथम भएर विजय हासिल गरेका छन ।
।विजयी कलबका मेम्बर सन्तोष चौधरीले जानकारी दिनु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1