धनगढी :- सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक बिकास राज्यमन्त्री टेक बहादुर रैका अार्थिक अवस्था अत्यन्तै कमजोर भएका ४१ घरपरिवारलाई न्यानो कपडा बितरण गर्नुभएको छ । अत्यधिक चिसो बढेर धनगढी उपमहानगर पालिका वडा नं १ का अार्थिक अवस्था अत्यन्तै कमजोर भएका बिपन्न परिवारहरु अत्यन्तै समस्यामा परेपछि राज्यमन्त्री रैका को विशेष पहलमा दलित, जनजाति,एकल महिला र अन्य समुदायका गरि ४१ घरपरिवारलाई न्यानो कपडा बितरण गर्नुभएको हो । राज्यमन्त्री रैका को पहलमा कैलारी गाउँपालिकामा पनि उक्त न्यानो कपडा बितरण गरिएको थियोे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1