कृष्णपुरले खरिद गर्यो आफ्नै ग्रेडर

धनगढी :कंचनपुरको कृष्णपुर नगरपालिककाले भौतिक पुर्वाधार बिकास प्रयोजनको लागी ग्रेडर खरिद गरेको छ ।

नगरपालिकाले आफ्नै ग्रेडर खरिद गरि सञ्चालनमा ल्याए पछि स्थानीय बासी समेत हर्षित बनेका छन । ग्रेडर खरिद सङै सानातिना बाटो मर्मत संम्भार गर्न साहुको चर्को मुल्यमा ग्रेडर चलाउनु पर्ने बाध्यता हटेको बताउनु भयो।

नगर भित्रका विकास निर्माणका कार्यहरु आफ्नै श्रोत र साधनबाट बनाउने योजनाका साथ अघि बड्ने भएको छ ।
नगरपालिकामा ग्रेडर भित्रीएसँग अब विकास निर्माणका कामहरु छिटो छरितो र सहज हुने कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply