उप प्रमुखको रानाको प्रमुखआतिथ्यतामा स्थानिय परियोजना सल्लाकार समिति बैठक सम्पन्न

धनगढी : नेपाल राष्ट्रिय समाज कल्याण संघ ९ल्ल्क्ध्ब्० ले वल्र्डभिजन ईन्टरनेसनल नेपालको साँझेदारीमा कृष्णपुर नगरपालिकाकञ्चनपुरमा संचालनगर्दै आइरहेको बाल संरक्षण, समुदायीक संलग्नतामुखी स्पोन्सरसीप तथा समावेशी गुणस्तरिय शिक्षा परियोजनाअन्तर्गत बुधबार सरोकारवालाहरु बिच कृष्णपुर न.पा.का उपप्रमुखद्रौपदी रानाको प्रमुखआतिथ्यतामास्थानिय परियोजना सल्लाहकार समितिबैठक सम्पन्नभएको छ ।

खासगरि परियोजनाले आ.व. ०२३ मा सम्पन्न गरेका गतिविधिहरुको अनुगमन गर्ने र ततपश्चात सेवाग्राही र सरोकारवाला बिच परियोजनाकाउपलब्धी, चुनौती, सिकाईहरु आदानप्रदान गर्ने र सहभागीहरुबाट आउदो बर्षका लागि सल्लाह, सुझावलिएर अघि बढने उदेश्यले आयोजना गरिएको सो बैठकको प्रमुखआतिथ्यता कृष्णपुर न.पा.का उपप्रमुखद्रौपदी रानाले गर्नु भएको थियो भने अध्यक्षता संघका वरिष्ठ व्यवस्थापन सदस्य टेक राज बुढाले गरेका थिए । कार्यक्रममा परियोजना संयोजक रामेश्वर जैरुले आ.व. ०२३ मा स्पोन्सरसीप र समावेशीशिक्षाअन्तर्गतभएकाकार्यक्रमको लक्ष्य, उपलब्धी, खर्च, मुख्यउपलब्धी, चुनौतीसिकाई र फोटोफिचरहरु प्रस्तुत गर्नु भएको थियो ।

प्रस्तुतीपश्चातभएको खुल्लाशत्र छलफलमा बालज्योती सिद्धनाथ आ.वि.का प्रचार्य दिपकभण्डारीलेसंस्थाले संचालनगर्दै आएको दुवै परियोजनाविशेष गरि समावेशीशिक्षा परियोजना साच्चै प्रसंशायोग्य रहेको बताएकाथिए, सबै शिक्षकहरु कार्यक्रमबाट कुनै न कुनै रुपमालाभान्वितभएका छन, तालिमपाएका छन अबको दिनमाखासगरि हाल सम्म पाएको तालिमको उपयोग कसरी भइरहेको छ भन्ने कुरामा सम्वन्धितनिकायहरुले अनुगमन बढाउन पर्ने सुझावदिएकाथिए । त्यस बाहेकशिक्षकहरुलाई आफै शैक्षिक सामाग्रीबनाउन समाग्री सहयोग, सिकाई आदानप्रदानकालागिआन्तरिक भ्रमण जस्ता कार्य राख्नु पर्ने सल्लाहदिएकाथिए ।

उपप्रमुखले प्रमुखआतिथ्यता गर्नु भएको बैठकमा नगरपालिकाकाशिक्षा,स्वास्थ्य, महिलातथाबालबालिकाशाखाकाप्रमुखहरु, वडा अध्यक्षहरु, सामाजिकविकास अधिकृत, कानूनी सल्लाहकार, प्रेश सल्लाहकार, विद्यालयकाशिक्षकहरु, मिडियाकर्मी, वल्र्डभिजनकाप्रतिनिधिहरु रबालकल्वप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अन्त्यतिर बोल्दै प्रमुखअतिथिद्रौपदी रानाले भन्नु भयो एनएनएस डव्लु ए र वल्र्डभिजनद्धारा संचालितकार्यक्रममलाई साँच्चै नै राम्रो लाग्यो, हिजो मात्र मैले पढाई शिविर, आरसी बालकको गृह भेट गरे वास्तवमा गरिवीको मारमा परेको ऐपेन्डीसाईट भएर समस्या परेको परिवारलाई कार्यक्रमबाट उपचारमा सहयोग दिनु निकै सरहानियलाग्यो, अनिखानेपानी योजना हेरेर आएवास्तवमाकार्यक्रमले बालबालिको विकासमा धेरै राम्रो गरेको छ, अवअन्य छुटेका विद्यालयपनिथपिनु पर्छ, कार्यक्रमप्रति मेरो चासो निकै बढेको छ अव देखीमलाई हरेक गतिविधिमा संलग्न गर्ने गर्नु होला म स्थानिय तहबाट सके जति यो परियोजनालाई अगाडी बढाउन सर्पोट गर्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply