शौचालयको सेप्टीट्याङकीमा अडकिएर हात्ती मृत फेला

धनगढी । कञ्चनपुरको उत्तरी चुरे भेग कालापानी जंगलमा एक जगली हात्ती मृत फेला परेको छ । शुक्लाफाँटा नगरपालिका ७ कालापानी स्थित बातावरण सामुदायिक वनमा जगली हात्ती मृत फेला परेको हो । बातावरण सामुदायिक वनका अध्यक्ष लोकेन्द्र जोशीले गयराती जंगलबाट आएको हात्ती शौचालयको सेप्टीट्याङकीमा अडकिएर मरेको बताए ।

अध्यक्ष जोशीले उक्त क्षेत्रमा जं्रगली हात्तीको गतिबिधी बढिरहेका बेला उक्त हाती सामुदायिक वनमा पस्ने क्रममा सेप्टीटा्ङकीमा फसेपछि मृत्यु भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply