सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

धनगढी :- कृष्णपुर गरपालिका–५ क्याम्पस रोडमा म.१ क १७७ नम्बरको बस र सु.प.प्र.०१०१२ प ६६१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएर दुर्घटना हुँदा सोहीँ नगरपालिका–४ किचाई बस्ने २८ वर्षीय मदन बहादुर सिंहको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल सिंहको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकलको पछाडि सवार अर्का यात्रु घाइते भएका छन्। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply