हेमा भट्ट
कञ्चनपुरको – भिमदत्त नगरपालिका वडा नम १८ बागबानणी स्थित ७५ बर्षिय गंगा दमाई मिटर ब्याजमा कारण ब्याज नतिर्न सक्दा रुदै मिडियामा पुगिन। दिनप्रतिदिन पुरुष मिटर ब्याजका कारण बिचल्लीमा पर्ने महिलाको सङ्ख्या बढ्दै गइरहेको छ ।
मिटर ब्याजमा पैसाको कारोबार गर्ने असुली हुन नसकेपछि धेरैजसो घरवारविहिन अवस्थामा पुगेका छ्न । ऋणिहरु घरबार छोडेरै भाग्न बाध्य भएका छ्न । सामान्यतया लेखपढ गर्न नजान्ने बृद्धअबश्थाका महिलाहरू नै मिटर ब्याजको सिकार हुने गरेका छ्न । माकुराको जालो जस्तै बुनिएको मिटर ब्याजमा महिलाहरू फसेको धेरै उदाहरण छन् । मिटर ब्याजको सिकार बनेर धेरै घरबार विहीन भएको घटना बाहिर आएका थिए । मिटरब्याजमा व्यापारी , उच्च पद धारणा गरेका व्यक्तिहरू संलग्न रहेको पाइन्छ ।
मिटरब्याजको बारेमा साथीहरूको लहलहैमा लागेर घरबार विहीन अवस्थामा पुगेको छु ‘ । महेन्द्रनगर बागबाणी मिटर ब्याज पिडित गंगा नेपाली भन्छन् छाेरा बुहारीले घर खर्च बाफत २ लाख रुपैया रिन लिए का थिए १ लाख ८० हजार नगद रुपैया तिरेका हुन २० हजार तिर्न बाकी रहेकोे थियोे २० हजार काे ब्याज लगायर अहिले ६ लाख पुगेको भन्दै दिनप्रतिदिन मलाई खाली गर्नुपर्छ भन्दै घरबाट बाहिर निकाल्दै छन् भनेर रुदै मिडियामा पुगेकी छन् । भन्छन् मेरा छाेरा बुहारी घरमा छैनन् भारतकाे बेङ्गलाेर मा रहेको बृद्ध महिला भन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
