सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्प

पुष १८ धनगढी
सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्प गएको छ।

बिहीबार दिउँसो १:०२ बजे सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।

केन्द्रका अनुसार ४.८ म्याग्नेच्युटको भूकम्प गएको हो।

भूकम्पको धक्का काठमाडौं उपत्यकामा पनि महसुस भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply