काठमाडौँमा शक्तिशाली भूकम्पको धक्का

पुष २३ धनगढी
काठमाडौँमा मंगलबार बिहान शक्तिशाली भूकम्प गएको छ । राजधानीसहितका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।

भूकम्पको धक्का केही सेकेन्ड महसुस भएको थियो । भूकम्प चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

एकाबिहानै भूकम्प गएपछि सर्वसाधारण होहल्ला गर्दै घरबाहिर निस्केका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply